Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • कोरोनाबाट पर्सामा थप एक ६० वर्षीय पुरुषको मृत्यु


    मंगलबार, भाद्र २३ २०७७
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पर्सा । कोभिड १९ को संक्रमणबाट पर्साको वीरगञ्जमा थप एक पुरुषको मृत्यु भएको छ ।वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचाररत महागढीमाई नगरपालिका–१० का ६० वर्षीय पुरुषको हिजो राति   १० बजेर ५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।उनको स्वाब गत साउन १४ गते संकलन गरिएको र सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

    त्यसपछि साउन १४ गतेदेखि नै उनी अस्पताल भर्ना भएर उपचार गराउँदै आएका थिए ।ती पुरुषमा कोरोना संक्रमणका साथै टाइप टु डायबिटिज लगायतको समस्या पनि रहेको अस्पतालले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार