Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजदेखि गण्डकी प्रदेशसभाको बजेट अधिवेशन सुरू


    शुक्रबार, जेष्ठ १२ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू हुने भएको छ । आज दिउँसो २ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठक बोलाइएको छ ।

    उक्त बैठकमा आर्थिक मामिलामन्त्री जीतप्रकाश आले मगरले विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने कार्यसूची छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार