Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • हेर्नुहोस् तरकारी तथा फलफूलको मूल्य कति? (सूचीसहित)


    मंगलबार, जेष्ठ ९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेडा ठूलो नेपालीको प्रतिकिलो अधिकतम मूल्य ५० र सानो गोलभेडाको ३५ रुपैयाँ रहेको छ ।

    यसैगरी आलु रातोको ४०, काउली स्थानीयको ८०, तिते करेलाको ४०, लौकाको ५०, भिन्डीको ७० रुपैयाँ मूल्य कायम भएको छ ।
    यस्तै केरा (दर्जन) को १६०, अंगुर हरियोको २५०, रुखकटहरको ६० रुपैयाँ मूल्य निर्धारण भएको छ ।

    मूल्यसूची विस्तृतमा हेर्नुहोस् :

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार