Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यी सात कम्पनीले पाए सेयर ब्रोकर लाइसेन्स


    मंगलबार, जेष्ठ ९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सात कम्पनीले धितोपत्र दलाल व्यवसाय गर्न इजाजत पत्र पाएका छन् । बोर्डको सञ्चालक समितिले आवेदन दिएका मध्ये सात कम्पनीलाई इजाजत पत्र दिएको हो ।

    इजाजत पाउनेमा भोले गणेश सेक्युरिटिज लिमिटेड अनामनगर, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड ज्ञानेश्वर, हिमालय ब्रोकरेज लिमिटेड डिल्लीबजार, सन सेन्युरिटिज प्रालि नक्साल, मियो सेक्युरिटिज प्रालि हात्तिसार, शेयरप्रो सेक्युरिटिज प्राली ढल्कु र प्रोपर्टी विजार्ड लिमिटेड नाग पोखरी रहेका छन् ।

    अनुमति पाएका यी सात कम्पनीले केही दिनअघि आशयपत्र पाएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार