Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शरणार्थी प्रकरणमा मुछिएका बालकृष्ण खाँणलाई पार्टीबाट निलम्बन गर्न गगनको दबाब


    बुधबार, जेष्ठ ३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेस महामन्त्री गगन कुमार थापाले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा मुछिएका पार्टीका नेताहरुलाई निलम्बन गर्न आग्रहका साथ दबाब दिएका छन् ।

    आज बुधबार राजधानीमा आयोजित प्रजातान्त्रिक विचार समाजको महाधिवेशनमा बोल्दै महामन्त्री थापाले पार्टीमा आबद्ध कोहीमाथि भ्रष्टाचारलगायत केही आरोप लागेमा निलम्बन गर्नुपर्ने र प्रमाणित भए कारबाही हुने बताएका हुन् ।

    हाल शरणार्थी प्रकरणमा पक्राउ परेर हिरासतमा रहेका नेता बालकृष्ण खाँणलाई पार्टीले निलम्बन गर्न आनाकानी गरिरहेको बेला उनको यस्तो अभिव्यक्ति आएको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार