Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इन्टर मिलान १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा


    बुधबार, जेष्ठ ३ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । इटालियन सिरि ए क्लब इन्टर मिलान युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। मंगलबार राति एसी मिलानलाई दोस्रो लेगमा १—० गोलले पराजित गर्दै इन्टर मिलान फाइनलमा पुगेको हो।

    इन्टर मिलान समग्रमा ३—० गोलअन्तरले फाइनलमा पुगेको हो । यसअघि गत खेलिएको सेमिफाइनलको पहिलो लेग खेलमा पनि इन्टर मिलान १—० गोलले विजयी भएको थियो ।

    इन्टर मिलान १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । इन्टर मिलान यसअघि सन् २०१० मा च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार