काठमाडौँ। एप्पलले आगामी सेप्टेम्बरमा आईफोन १५ सार्वजनिक गर्ने तयारी गरेको छ । यस वर्ष पनि एप्पलले आइफोन १५, आइफोन १५ म्याक्स, आईफोन १५ प्रो प्रो र आईफोन १५ प्रो म्याक्स मोडेल सार्वजनिक गरिने आशङ्का गरिएको छ ।
यस पटकको मोडेलमा आईफोन १५ प्रो म्याक्समा टाइटेनियमको अलोइ प्रयोग गरिएको छ भने यूएसबीसी चार्जिङ पोर्ट रहेको छ ।
यो वर्ष आइफोन १५ प्रो म्याक्स डार्क रेड रंगमा पनि सार्वजनिक अनुमान गरिएको छ । यसैगरी एप्पलले आइफोन १५ प्रो मोडेलमा मात्रै अब वाईफाई सिक्स ई उपलब्ध गराउने छ ।
वाइफाइ सिक्स ई आइफोन १५ प्रो र प्रो म्याक्सका लागि उपलब्ध हुनेछ । एप्पलका विगत केही प्रडक्टहरु जस्तै म्याक मिनी, म्याकबुक प्रो र आइप्याड प्रोले वाइफाइ सिक्सलाई सपोर्ट गर्ने बताइएको छ ।
यसले गर्दा कनेक्टीभिटी स्पीडको गति पनि बढ्ने छ । इन्टरनेटमा अझै राम्ररी सेवा लिन सघाउने छ । यसअघि यो फिचर आइफोनको सबै मोडेलका लागि उपलब्ध हुने गर्दथ्यो ।
काठमाडौँ। हुम्लाको उत्तरी नाम्खा गाउँपालिका(६ लिमीको पर्यटकीय गन्तव्य लाप्चामा सञ्चार सुविधा नहुँदा कठिनाइ भएको छ। सञ्चार सुविधा नहुँदा यहाँ घुम्न आउने पर्यटकलाई समस्या भएको...
काठमाडौँ । निर्वाचन आयोगले असोज मसान्तसम्म दर्ता कायम रहेका १२४ राजनीतिक दलको अद्यावधिक विवरण सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको सूचीमा प्रत्येक दलको दर्ता...
काठमाडौँ । नेपाललाई डिजिटल रूपमा जोड्नु हो व्यक्तिहरूदेखि व्यवसायसम्म–नवप्रवर्तन, सहकार्य र विश्वस्तरीय प्रतिस्पर्धात्मकता बढाउने उद्देश्यले नेपालकै पहिलो एआई प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल...
काठमाडौं । संसारमा यस्ता धेरै भव्य पुलहरू छन् जुन लम्बाइमा मात्रै ठूला छैनन् तर उचाइमा पनि विश्वलाई चकित पारिरहेका छन् । विशेषगरी पहाड, खोला...
काठमाडौं । अष्ट्रेलियाको सामाजिक सञ्जाल सबन्धी नयाँ कानुनको अहिले निकै चर्चा भइरहेको छ । उसले १६ बर्ष मुनिका बालबालिकाले सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाउने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend