Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित


    सोमबार, बैशाख २५ २०८०
    940
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमाले र रास्वपाका सांसदहरुले विरोध जनाएपछि प्रतिनिधिसभाको सोमबारको बैठक स्थगित भएको छ ।

    एमाले र राप्रपाका सांसदहरुले अर्थमन्त्री उपस्थित नभएको भन्दै विरोध गरेपछि बैठक स्थगित गरिएको हो ।

    बैठकमा विरोध भएपछिसभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार