Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गृहमन्त्री श्रेष्ठ र चिनियाँ राजदूत सोङबीच भेटवार्ता


    सोमबार, बैशाख २५ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच आज भेट भएको छ। गृहमन्त्री श्रेष्ठलाई भेट्न राजदूत सोङ सोमबार बिहान गृहमन्त्रालय पुगेका हुन्।

    भेटका क्रममा द्वीपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण आदन–प्रदान, चिनियाँ परियोजना, तिब्बती शरणार्थीका गतिविधिका विषयमा छलफल भएको गृह स्रोतले जनाएको छ। राजदूत सोङले समसामयिक राजनीतिक अवस्थाका बारेमा समेत चासो राखेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार