Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • आज संवैधानिक परिषद्को बैठक बस्ने


    सोमबार, बैशाख २५ २०८०
    985
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। संवैधानिक परिषद्को बैठक बस्ने भएको छ । प्रधानन्यायाधीश नियुक्तिलगायतको विषयमा छलफल गर्नका लागि आज साँझ ६ बजे बैठक बस्न लागेको हो ।

    उपसभामुख इन्दिरा राना मगरका अनुसार गत बैठकको निरन्तरताको स्वरूप आजका लागि बैठक बोलाइएको हो । उनका अनुसार नयाँ थप कार्यसूची उल्लेख छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार