Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मजदुरको तथ्यांकको संकलन गर्दै फिदिम नपा


    बिहिबार, चैत्र १३ २०७६
    945
    Shares
  • १ मिनेट पाठ
  • मिक्लाजुङ, १३ चैत । पाँचथरको फिदिम नगरपालिकाले नगर क्षेत्र आसपासमा काम गर्ने मजदुरको तथ्याङ्क सङ्कलन गर्दैछ ।

    दिनभरि ज्याला मजदुरी गरेर बिहान बेलुका गुजारा गर्ने मजदुरको अभिलेख सङ्कलन गरेर उनीहरुलाई खानपिनको व्यवस्था गर्न लागिएको नगरपालिकाका प्रवक्ता नरेन्द्र गुरुङले बताए। कोरोना भाइरसका कारण मजदुरीमा जान नपाएपछि बिहान बेलुका हातमुख जोड्न समस्या हुने भएकाले उनीहरुलाई नगरपालिकाको सम्पर्कमा रहन अनुरोध गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार