Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपत्यकामा लम्बियो निषेधाज्ञा : के गर्न पाइन्छ, के पाइँदैन ? (सूचीसहित )


    बिहिबार, भाद्र १८ २०७७
    1.2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढिरहेको भन्दै फेरी एक साता निषेधाज्ञा थप्ने निर्णय गरिएको छ । आज राति १२ बजेदेखि २४ गते १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । 

    गृह मन्त्रायलमा काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले छलफल गरेपछि निषेधाज्ञा थप्ने निर्णय गरेका हुन। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको वैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

    निषेधाज्ञामा यो पटक केही सेवालाई सञ्चालनका लागि छुट दिइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार