Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपनिर्वाचन: बारा २ को मतगणना पुनः सुरु


    मंगलबार, बैशाख १२ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बारा क्षेत्र नम्बर २ मा रोकिएको उपनिर्वाचनको मतगणना पुनः सुरु भएको छ ।

    मतगणनामा बसेका नेकपा एमाले र जनमत पार्टीका प्रतिनिधिहरुले मतपेटिका राखिएको कोठाको चाबी नै लिएर हिँडेपछि करिब घण्टा मतगणना रोकिएको थियो । उनीहरु चाबी लिएर आएपछि पुनः मतगणना सुरु भएको हो ।

    सुरुमा नेकपा एमालेका प्रतिनिधि मोहन लामिछानेले चाबी लिएर हिँडेका थिए । त्यसपछि जनमत पार्टीका प्रतिनिधि सियाराम कुशवाहा पनि चाबी लिएर हिँडेपछि मतगणना रोकिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार