Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • प्रचण्ड, देउवा र ओली वार्ता : संसदीय समितिको भागवण्डा मिल्यो


    सोमबार, बैशाख ११ २०८०
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच संसदीय समितिको भागण्बडामा सहमति भएको छ।

    संसदका प्रमुख तीन दलका शीर्ष नेताहरुबीच आज सिंहदरबारमा भएको छलफलमा संसदीय समितिको भागवण्डा मिलेपछि एमालेले तीन वटा समितिको सभापति लिने सहमति जुटेको हो।

    एमाले प्रमुख सचेतक पदम गिरीका अनुसार संयुक्त समितिमध्ये संसदीय सुनुवाइको सभापति नेपाली कांग्रेसले लिनेछ भने राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिको सभापति एमालेले लिनेछ ।

    यस्तै प्रतिनिधि सभाको १० वटा विषयगत समितिमध्ये एमालेले सार्वजनिक लेखासहित २ वटाको सभापति पाउनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार