Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • साफ यू-१७ च्याम्पियनसिप : नेपाल आज भुटानसँग खेल्दै


    बुधबार, चैत्र ८ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। साफ यू–१७ महिला च्याम्पियनसिप फुटबलमा पहिलो जितको खोजीमा नेपालले आज भुटानको सामना गर्दैछ ।

    नेपाल र भुटानबीचको खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल मैदानमा बेलुका ७ बजे सुरु हुनेछ ।

    पहिलो खेलमा भारतसँग ४–१ गोलले पराजित भएको नेपाल आज भने पहिलो जितको खोजीमा छ । भुटान पहिलो खेलमा आयोजक बंगलादेशसँग ८–१ गोलले पराजित भयो ।

    प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, भुटान र रुस सहभागी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार