Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेप्से आज बन्द रहने


    मंगलबार, चैत्र ७ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । घोडेजात्राको दिन आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ। सोही कारण नेप्से पनि बन्द हुने भएको हो।

    अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ। यसअघि सोमबार नेप्से सूचक २२.६५ अंकले बढेर १९४९.०६ विन्दुमा अडिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार