Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाललाई दोस्रो सफलता, सन्दीपको बलमा युएईका कप्तान मोहम्मद वासिम आउट


    बिहिबार, चैत्र २ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएई मैदानमा उत्रिएका छन्।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर युएईले पहिले ब्याटिङ गरिरहेको छ। अहिले खेल जारी छ।

    उत्कृष्ट ब्याटिङ गरिरहेको युएईले १७ औं ओभरको दोस्रो बलमा कप्तान मोहम्मद वासिमलाई गुमाएको छ।

    सन्दीप लामिछानेले ४६ बलमा अर्धशतक पूरा गरेका वासिमलाई एलबिडब्लुको धरापमा पारेका हुन्। उनले ४९ बलमा ६ छक्का र २ चौकासहित ६३ रन बनाएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार