Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाको कारण घोडेजात्रा समारोह स्थगित 


    मंगलबार, चैत्र ११ २०७६
    890
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ, ११ चैत । यस वर्षको घोडेजात्रा स्थगित भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको माहामारीलाई मध्येनजर गरी घोडेजात्राको समारोह स्थगित गरेको हो । नोवल  नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले कोरोनाको जोखिमलाई मध्येजनगर गरेर घोडेजात्रा स्थगन गरिएको जानकारी दिए।

    घोडेजात्राको अवसरमा राष्ट्रपतिको शुभकामना सन्देश र घोडेजात्राको अभ्यासको क्रममा छायाँकन गरिएको कार्यक्रममा नेपाल टेलिभिजनबाट प्रसारण गरिने सेनाको विज्ञप्तिमा उल्लेख छ ।

    कोरोनाको संक्रमण रोकथाम र नियन्त्रणमा सेनाको तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रवक्ता पाण्डेको भनाइ छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार