Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओखलढुंगामा वृद्ध दम्पतीको शव भेटियो


    सोमबार, फाल्गुन २२ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ओखलढुङ्गामा एक वृद्ध दम्पतीको शव भेटिएको छ ।

    मोलुङ गाउँपालिका-२ लामिडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उनकी श्रीमती ६९ वर्षीया बेदुकाको घर नजिकैका रुखमा झुन्डिएको अवस्थामा शव भेटिएको प्रहरी प्रमुख निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

    घट्नाबारे थप अनुसन्धान भइरहेको निरीक्षक दास्ले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार