Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • रामचन्द्र पौडेल पुगे माधव नेपाल निवास


    आइतबार, फाल्गुन २१ २०७९
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता एवं राष्ट्रपतिका उम्मेद्वार रामचन्द्र पौडेल आज नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल निवास पुगेका छन्। अध्यक्ष नेपालका भाइ सरोज नेपालको परिवारलाई समवेदना दिन पौडेल कोटेश्वरस्थित नेपाल निवास पुगेका हुन्।

    हिजो शनिबार अध्यक्ष नेपालका भाइ सरोजको हिजो शनिबार शंखमूलस्थित एक कफी शपको छैटौँ तलाबाट खसेर मृत्यु भएको थियो। ‘पौडेलले नेपाल र उहाँका भाइ सरोज नेपालको परिवारलाई भेटेर समवेदना दिनुभएको हो,’ भेटबारे पौडेलको सचिवालयले जनायो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार