Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुदूरपश्चिम प्रदेशमा सर्वदलीय बैठक जारी


    आइतबार, फाल्गुन २१ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज आइतबार विश्वासको मत लिनुअघि सर्वदलीय बैठक सुरु भएको छ ।

    सभामुखको कार्यकक्षमा जारी बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र सांसदहरु सहभागी छन् ।

    सर्वदलीय बैठकमा आजको प्रदेश सभा बैठकको कार्यसूची लगायत विषयमा छलफल भइरहेको छ । आज दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिंदैछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार