Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाको त्रास : भारत लकडाउन 


    आइतबार, चैत्र ९ २०७६
    770
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ, ९ चैत । भारत सरकारले 'लकडाउन ' गरेको छ ।  चीनबाट फैलिएको कोरोना भाइरसले भारतमा महामारीको रुप लिन थालेपछि भारतले लकडाउन गरेको होे । 

    कोरोना संक्रमणका कारण भारतमा ६ जनाको मृत्यु भइसकेको छ भने ३३२ जना संक्रमित भेटिएका छन् ।

    यसअघि अन्तर्राष्ट्रिय उडान रोकेका भारतले अब बस रेल सेवा पनि बन्द गर्ने घोषणा गरेको छ । भारतीय गृह मन्त्रालयकाअनुसार अन्तर प्रदेश बस सेवा ३१ मार्चसम्म स्थगित गरिएको छ भने आइतबार मध्यरातदेखि मार्च ३१ सम्म यात्रु बाहक रेल सेवा बन्द हुनेछ ।

    कोरोना संक्रमणका कारण भारतमा ६ जनाको मृत्यु भइसकेको छ भने ३३२ जना संक्रमित भेटिएका छन् ।

    भारतमा आइतबार जनता कर्फ्यू घोषणा गरी सर्वसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार