Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मृगौला पीडित तामाङको अपिल


    बुधबार, साउन २८ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । रामेछाप, दोरम्बा गाउँपालिकाका स्थानीय ३५ बर्षीय सुकलाल तामाङको दुबै मृगौलाले काम नगर्ने भएको छ । हाल भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय परिवहन केन्द्रमा उपचाररत रहेको र आर्थिक अभावका कारण उपचारमा समस्या आएकाले देश तथा विदेशमा रहनुहुने मनकारी मनहरुप्रति आर्थिक सहयोगको लागि परिवारजनले सबैमा अपिल गरेका छन् ।

    सबैको सहयोग रहेमा पीडित तामाङले नयाँ जीवन पाउन सक्ने भएकाले ९८४६६८१६१९, ९८४३५७५५१० मा श्रीमती प्रमिला तामाङलाई सम्पर्क गरी आफूले चाहेको सहयोग गर्न सकिने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार