Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज विदेशी मुद्राको भाउ कति ? 


    बिहिबार, पुष ७ २०७९
    830
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल राष्ट्र बैँकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैँकले भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ कायम गरेको छ ।  त्यसको बिक्री दर भने १६० रूपैयाँ १५ पैसा छ ।    

    आज अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ २० पैसा र बिक्री दर १३२ रूपैयाँ ८० पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ३३ पैसा र बिक्री दर १४०१ रूपैयाँ ९७ पैसा छ।    

    बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ४८ पैसा र बिक्री दर १६१ रूपैयाँ २१ पैसा कायम गरिएको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १९ पैसा र बिक्री दर ३६ रूपैयाँ ३५ पैसा रहेको राष्ट्र बैँकले बताएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार