Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालमा थप तीन जनामा कोरोना पुष्टि


    बुधबार, पुष ६ २०७९
    820
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा तीन जानमा कोरोना संक्रमण पुष्टि भएको छ । 

    पीसीआर र एन्टिजेन गरी छ सय ६३ जनाको नमुना परीक्षण गर्दा तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    सोही अवधिमा तीन जना संक्रमण मुक्त भएका छन् । यससँगै कोरोना भाइरसका सक्रिय संक्रमितको सङ्ख्या १८ जना पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार