Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लोसपा संसदीय दलको नेतामा महन्थ ठाकुर 


    बुधबार, पुष ६ २०७९
    2.4K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलको नेतामा महन्थ ठाकुर चयन भएका छन्। आज बुधबार बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मतिले चयन गरेको लोसपाका कार्यालय सचिव प्रदीप पाठकले नेपाल फेसलाई बताए। 

    संसदको प्रमुख सचेतक तथा अन्य पदको विषयमा पछि छलफल गरेर टुंगो लगाइने उनले बताए । प्रतिनिधि सभामा लोसपाका ४ जना सांसद छन्। उनीहरू सबै प्रत्यक्ष निर्वाचित भएका हुन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार