Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आठ किलो गाँजासहित दुई जना समातिए 


    मंगलबार, पुष ५ २०७९
    690
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । सिरहामा गाँजासहित दुई जना समातिएका छन् । आज दिउँसो गोलबजार नगरपालिका-१ गोला मुक्सार चोकबाट आठ किलो भन्दा बढी  गाँजासहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

    पक्राउ पर्नेहरूमा सोही नगरपालिका ३९  वर्षीय सुदिप कुमार राई र धनुषा गणेशमान चारनाथका १८ वर्षीय किशोर हुन् । उनीहरुले अटो रिक्साको पछाडि भागमा लुकाई राखेको अवस्थामा उक्त गाँजा फेला परेको प्रहरीले जनाएको छ । 

    पक्राउ परेका अटो चालक किशोर र अटोमा सवार सुदिपमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार