Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एसको संसदीय दलको नेतामा अध्यक्ष नेपाल सर्वसम्मत हुने निश्चित


    आइतबार, पुष ३ २०७९
    840
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्ने भएको छ । केन्द्रीय सचिवालयको आइतबार बसेको बैठकले दलको नेता चयन गर्न भोली बैठक बोलाएको हो । 

    दलको नेतामा पार्टी अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत चयन हुने निश्चित जस्तै छ । योसँगै बैठकमा सरकार गठनका लागि गठबन्धनमा रहेका र रहन सक्ने राजनीति दलहरुसँग छलफल अगाडि बढाउने निर्णयसमेत गरिएको महासचिव डा. बेदुराम भुसालले जानकारी दिए । 

    आजै अध्यक्ष नेपालले लोसपा अध्यक्ष महन्थ ठाकुर र वामपन्थी नेता वामदेव गौतमसँग राजनीतिक भेट गरेका थिए । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार