Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना संक्रमण दर शून्यमा झर्यो


    आइतबार, पुष ३ २०७९
    760
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार एक सय १९ जनाको नमूना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि भएको छैन ।

    मन्त्रालयका अनुसार संकलित ११९ जनाकै नमूना पिसिआर विधिबाट परीक्षण गरिएको थियो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार