काठमाडौं। काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–२ स्थित भङ्गालमा हिकभिजनको अत्याधुनिक भवन शुभारम्भ गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नवनिर्मित अत्याधुनिक भवनको उद्घाटन गरेका थिए ।
उक्त कार्यक्रममा बुढानिलकण्ठ नगर प्रमुख मीठाराम अधिकारी, उपप्रमुख अनिता लामा, बुढानिलकण्ठ – २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठ एवं वडासदस्य समेतको उपस्थिति रहेको थियो । सो अवसरमा उनीहरुले भवनमा रहेका हिकभिजनका उत्पादन प्रदर्शनीको अवलोकन एवं जानकारी समेत लिएका थिए ।
सो अवसरमा म्याक्सिमा मल्टिनेशनल ट्रेडिङका अध्यक्ष मनिकुमार तामाङले आम नागरिकको सुरक्षासंग सम्बन्धित उपकरण स्वदेशमा उच्च क्षमतामा जडान हुन सुरुआत भैसकेको र भविष्यमा नयाँ नयाँ आधुनिक उपकरण स्वदेशमा भि¥याउँदै सुरक्षित राष्ट्र निर्माणमा योगदान दिने बताए। उनले भने, “ कम्पनीले विगत एक दशकदेखि सुरक्षा उपकरणसंग सम्बन्धित उपकरण उपकरण स्वदेशमा भि¥याउँदै आएको छ । दशरथ रंगशाला,धरहरा, गोदावरी सिटी हल, नेपाल राष्ट्र बैंक,भैसेपाटीस्थित सांसद आवास लगायतमा कम्पनीले सिसिटिभी लगायतका अन्य उपकरण उपलब्ध गराउँदै आएको छ ।”
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend