Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • मिर्गौला पीडितलाई सहयोग


    मंगलबार, साउन २७ २०७७
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • तनहुँ । तनहुँको व्यास नगरपालिका–४ निवासी दुवै मिर्गौला पीडित रामलाल श्रेष्ठलाई शुक्लागण्डकी नगरपालिका–४ का नारायण श्रेष्ठ र उहाँका श्रीमती पार्वती श्रेष्ठले मङ्गलबार आर्थिक सहयोग गरेका छन् ।

    सो क्रममा श्रेष्ठ दम्पत्तिको रु दश हजार, काठमाडौँ सामाखुशीका विष्णुकुमार श्रेष्ठको रु दश हजार, दुलेगौंडाका व्यावसायी विमलप्रसाद रिमालको रु पाँच हजार र दमौलीका शम्भुलाल श्रेष्ठको रु पाँच हजार गरी रु ३० हजार हस्तान्तरण गरिएको थियो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार