Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बलिउड अभिनेता ओबरोयद्वारा चन्द्रागिरि भ्रमण


    बिहिबार, मंसिर २९ २०७९
    640
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। बलिउड अभिनेता विवेक ओबरोय नेपाल आएका छन् । सपरिवारसहित नेपाल आएका अभिनेता ओबरोय बुधबार बेलुका काठमाडौँ आइपुगेका हुन् । 
    ओबरोयले नेपाल भ्रमणका क्रममा बिहीबार दिउँसो चन्द्रागिरिको पनि भ्रमण गरेका छन् । त्यसअघि उनले आज बिहान पशुपतिनाथको दर्शन समेत गरेका थिए । 

    दशदिने नेपाल भ्रमणमा आएका अभिनेता ओबरोयले नेपाल बसाईका क्रममा प्याराग्लाइडिङ, बन्जीजम्प, जीप फलायर पनि गर्ने छन्  ।bollywood-actor_17_lFdiHUAkKv.jpg

    bollywood-actor_7_qAMXPLQRDi.jpg
    undefined
    bollywood-actor_9_GWIFeqE70O.jpg
    undefined
    bollywood-actor_6_7G4Qj6gLoI.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार