Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौँ महानगरले आज नियमित सेवा नदिने 


    बिहिबार, मंसिर २९ २०७९
    1.4K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज नियमित सेवा नदिने भएको छ । महानगरको प्रशासन विभागले आज एक सूचना जारी गर्दै केन्द्रीय कार्यालय तथा  मातहतका सबै विभाग बन्द हुने बताएको हो । 

    २८ औँ महानगर दिवस विशेष रुपमा मनाउने कार्यक्रम रहेकाले केन्द्र देखि वडा कार्यालयबाट प्रवाह हुने सेवाहरु आज दिन नसकिने विभागले जनाएको छ । 

    ktm_maha.jfif

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार