Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ


    बिहिबार, मंसिर २२ २०७९
    1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। एक जना १६ वर्षीय किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका – ९ का ३० वर्षीय तजमुल ईस्लाम मिया रहेको प्रहरीले जनाएको छ । 

    उनले ती किशोरीलाई मंसिर १६ गते राति तेह्रथुमको लालीगुराँस नगरपालिका २ बसन्तपुरस्थित एक होटलमा जबरजस्ती करणी गरेको उजुरी परेको थियो ।

    उजुरीसँगै उनलाई खोजिरहेको प्रहरीले दुहबीस्थित गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी मंगलबार पक्राउ गरेको प्रहरीले बताएको छ । 

    यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार