Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अछामका एक जनाको मृत्युपछि कोरोना पुष्टि


    मंगलबार, साउन २७ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएका अछामका एक व्यक्तिमा मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको छ।

    अछामको चौरपाटीका ५० वर्षीय पुरूक्षको उपचारका क्रममा साउन २५ गते मृत्यु भएको थियो। अस्पतालका उपनिर्देशक डा. दिनेश श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।

    साउन २० गते शिक्षण अस्पताल कोहलपुर गरिएका ती व्यक्ति हेपाटाइटिस ‘बी’ रोगबाट ग्रसित रहेको र पछि उनको कडा खालको निमोनियाले गर्दा मृत्यु भएको अस्पतालका उपनिर्देशक श्रेष्ठले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार