Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मोटरबाट खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु


    मंगलबार, मंसिर २० २०७९
    655
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। रौतहटको गुजरा नगरपालिकामा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । विद्युत मोटरबाट आफ्नै खेतमा पानी लगाउने क्रममा गुजरा-४‌‌‌ का २५ वर्षीय मेघनाथ चौधरीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

    स्थानीय प्रत्यक्षदर्शीका अनुसार मदिरा सेवन गरी मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागेर अचेत भएका चौधरिलाई उपचारका लागि कनकपुर अस्पतालमा लैजाँदा डाक्टरले  मृत घोषणा गरेका थिए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार