Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री देउवाद्वारा ललितपुरस्थित कृष्णप्रसाद भट्टराईको सालिकमा माल्यार्पण


    सोमबार, मंसिर १९ २०७९
    875
    Shares
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवाले ललितपुरस्थित बाँडेगाउँमा रहेको कांग्रेसका संस्थापक एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सालिकमा माल्यार्पण गरेका छन् । 

    भट्टराई आश्रम बाँडेगाउँमा सोमबार आयोजित भागवत् महापुराण यज्ञमा पुगेका देउवाले कृष्णप्रसाद भट्टराईको ९८औँ जन्मजयन्तीका अवसरमा भट्टराईको सालिकमा माल्यार्पण गरेका हुन् । 

    त्यस्तै, प्रधानमन्त्री देउवाले भट्टराई आश्रमको अवस्थाका बारेमा पनि जानकारी लिएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार