Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मतगणनाको तयारीका लागि बाजुरामा सर्वदलीय बैठक सुरु 


    बिहिबार, मंसिर १५ २०७९
    870
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। निर्वाचन आयोगले बाजुरामा मतगणना सुरु गर्न निर्देशन दिए पनि मतगणना सुरु हुन नसकेपछि आज सर्वदलीय बैठक बसेको छ । आयोगले बाजुरामा रोकिएको मतगणना पुनः सुचारु गर्न बुधबार निर्देशन गरेपछि सर्वदलीय बैठक बसेको हो। 

    एमालेले विद्यार्थी नेता चेतन अयडीको हत्यामा संलग्नहरूलाई पक्राउ गर्नुपर्ने र आन्दोलनका क्रममा पक्राउ गरिएकालाई बिना सर्त रिहाइ नहुँदासम्म बैठकमा सहभागी नहुने अडान राख्दै आएको छ । बाजुराको त्रिवेणी–७ को मतदानस्थलमा विवाद हुँदा प्रहरीको गोली लागेर अयडीको मृत्यु भएको थियो।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार