Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थप ३३८ जनामा कोरोनाको संक्रमण पुष्टि


    सोमबार, साउन २६ २०७७
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा थप ३ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

    सोमबार विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ३ सय ३८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३ सय १०  पुगेको छ। संक्रमितमध्ये १६ हजार ४ सय ९३  जना निको भएर घर फर्किएका छन्।  

    प्रवक्ता गौतमका अनुसार सोमबारमात्रै कोरोनालाई जितेर १ सय ४० जना घर फर्किएका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार