Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • सुटकेसमा भेटिएको शवको पहिचान खुल्यो


    सोमबार, साउन २६ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको गोंगबुमा विभत्स हत्या भएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ । एक उच्च प्रहरी अधिकारीका अनुसार हत्या गरिएका पुरुष रोल्पाका कृष्णबहादुर बोहोरा भएको खुलेको हो ।

    आइतबार गोंगबु गणेशस्थान आसपासको छुट्टाछुट्टै स्थानमा सुटकेशमा शव र झोलामा टाउको फेला परेको थियो ।

    शवको पहिचान भएपनि हत्याराको भने अहिलेसम्म पहिचान हुन सकेको छैन। हत्याबारे समेत अनुसन्धार जारी रहेको ती प्रहरी अधिकारी बताएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार