Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कञ्चनपुरबाट अवैध लागु औषधसहित तीन जना पक्राउ


    मंगलबार, मंसिर १३ २०७९
    645
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। कञ्चनपुरबाट अवैध लागु औषधसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका-७ कालो पुलबाट ब्राउन सुगर जस्तो देखिने २ ग्राम ९१ मिलिग्रामसहित ४६ वर्षीय कर्ण विकसहित तीन जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हाे ।  

    इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले अभियुक्तहरू चढेको सवारी जाँच गर्ने क्रममा उक्त पदार्थ फेला परेपछि उनीहरूलाई पक्राउ गरेको जनाएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार