Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतका पूर्व राष्ट्रपतिलाई कोरोना संक्रमण


    सोमबार, साउन २६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुखर्जीले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जनाएका छन् ।

    ८४ वर्षीय मुखर्जीले सोमबार ट्वीटमार्फत आफूलाई संक्रमण भएको जानकारी गराएका हुन् ।  

    उनले पछिल्लो एक हप्तायता आफूसँग सम्पर्कमा आएकालाई सेल्फ आइसोलेशनमा बस्न र कोरोना परीक्षण गराउनका लागि आग्रह समेत गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार