Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चाइना साउदर्नले भाेलिदेखि ग्वाङझाउ–काठमाडौं नियमित उडान गर्ने


    सोमबार, मंसिर १२ २०७९
    770
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। चिनियाँ कम्पनी चाइना साउदर्नले काठमाडौंमा पुनः उडान सुरु गर्ने भएको छ। साउदर्नले भाेलिदेखि ग्वाङझाउ–काठमाडौं–ग्वाङझाउ रुटमा नियमित उडान गर्ने भएको हो ।

    एक वर्षपछि यो रुटमा पुनः उडान सुरु गर्न लागेको हो । मंगलबारदेखि दिउँसो १ः२५ बजे अवतरण गर्ने जहाज काठमाडौंबाट भने २ः४० मा उड्नेछ । 

    यसले सुरुमा प्यासेन्जर मात्र बोक्ने जनाएकाे छ । साथै ट्रान्जिट उडानका यात्रु समेत नबोक्ने कम्पनीले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार