Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्लाही २ मा महिन्द्र रायलाई उछिन्दै राजेन्द्र महतोले लिए अग्रता


    बिहिबार, मंसिर ८ २०७९
    730
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सर्लाही क्षेत्र नं. २ मा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र महतोले नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवलाई उछिन्दै अग्रता लिएका छन् ।

     महतोले ८ हजार ८९० मत ल्याउँदा यादवले ८ हजार ७५० मत पाएका छन् ।

    यस्तै नेकपा एमालेका उम्मेदवार राज नारायण शाहले ५ हजार २५६ मत ल्याएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार