Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डडेल्धुराको प्रदेशसभामा माओवादी केन्द्रका भट्टको जित 


    बिहिबार, मंसिर ८ २०७९
    550
    Shares
  • १ मिनेट पाठ
  • धनगढी । डडेल्धुरा क्षेत्र नम्बर १ (क)बाट नेकपा माओवादी केन्द्रका उम्‍मेदवार खगराज भट्ट १२ हजारभन्दा बढी मतसहित निर्वाचित भएका छन् ।

    भट्टले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पठानसिंह बोहरालाई २ हजार ९१७ मतान्तर पराजित गर्दै निर्वाचित भएका हुन् ।

    भट्टले १२ हजार ११२ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका बोहराले ९ हजार १९५ मत मात्र ल्याए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार