Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • झापा-१ मा कांग्रेसका विश्वप्रकाश शर्माको जित निश्चित


    बुधबार, मंसिर ७ २०७९
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। झापा–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जित सुनिश्चित गरेका छन् । अझै १० हजार नौ सय ४९ मत गन्न बाँकी  नै रहँदा उनले अन्तिम मतपरिणाम नआउँदै जित सुरक्षित गरेका हुन् ।

    शर्माले ३७ हजार तीन सय दुई मत पाएका छन्।

    उनी प्रतिस्पर्धी नेकपा एमालेका अग्नी खरेलभन्दा १३ हजार तीन सय ९४ फराकिलो मतले अगाडि छन् । एमालेका खरेलको मत २३ हजार नौ सय आठ छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार