Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डोटी प्रदेश सभा ‘ख’ मा माओवादी केन्द्रका ओली निर्वाचित 


    बुधबार, मंसिर ७ २०७९
    1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । डोटी प्रदेश सभा “ख” बाट सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका शिवसिंह ओलीले नेकपा एमालेका उम्मेदवार टेक बमलाई पराजित गर्दै ओली विजयी भएका छन् । 

    प्रदेश सभा “ख” मा खसेको ३० हजार २३४ मत मध्य ओलीले १४ हजार ४७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी बमले १३ हजार १२८ मत प्राप्त  गरे। 

    यस्तै राप्रपाका उम्मेदवार मोहनबहादुर बमले एक हजार ३२७ मत मात्रै ल्याय । एक हजार ७ सय ३२ मत बदर भएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार