Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं ६ मा स्वतन्त्र पार्टीका खनालको जित सुनिश्चित


    बुधबार, मंसिर ७ २०७९
    790
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शिशिर खनालको जित सुनिश्चित भएको छ । खनालले १२ हजार ७६४ मत प्राप्त गरेका छन् । खनालका प्रतिस्पर्धी नेकपा एमालेका सर्वेन्द्र खनालले ७ हजार ७८७ मत ल्याएका छन् ।

    खनालका प्रतिस्पर्धी नेकपा एमालेका सर्वेन्द्र खनालले भन्दा उनले ४ हजार ९७७ बढी मत ल्याएका हुन् । यो मतान्तर अब गन्न बाँकी (४ हजार २९१ मत) मतभन्दा बढी हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार