Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तोलामै ३ सय रुपैयाँले घट्यो सुनको मूल्य


    मंगलबार, मंसिर ६ २०७९
    655
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली बजारमा आज मंगलबार पनि सुनको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनकाे मूल्य आज तोलामा ३०० रुपैयाँले घटेको हो।

    सोमबार  सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको थियो। मंगलबार छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजाबी सुन ९६ हजार ७००  रुपैयाँ कायम भएको छ।

    यता आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार २८० रुपैयाँ कायम भएको छ।  सोमबार तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार २६५ रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार