Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रुपन्देही २ मा विष्णु पाैडेललाई पछि पारे गणेश पाैडेलले


    सोमबार, मंसिर ५ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल  । रुपन्देही-२ प्रतिनिधिसभातर्फ जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् । घण्टी चिन्हका गणेश पौडेलले तीन सय मत गणना गर्दा एक सय २६ मत प्राप्त गरेका छन् ।

    एमालेका उपाध्यक्ष विष्णु पौडेलले भने ८३ मत प्राप्त गरेका छन् । यसैगरी, गठबन्धन दल राष्ट्रिय जनमुक्ति पार्टीका केशव सूर्यवंशीले ७८ मत प्राप्त गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार